प्रशंसा समूह

गौरापर्व २०८१मा हार्दिक निमन्त्रणा

गौरापर्व २०८१मा हार्दिक निमन्त्रणा विगत २७ वर्ष देखि प्रसंसा संरक्षण समूहको आयोजनामा काठमाण्डी आयोजना हुदे आएको गौरापर्व इस वर्ष निम्न मिति, समय ? स्थानमा विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएकोले सबको उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछी ।

प्रसंसा चाैतारीमा देउसी भैलाे बिशेष कार्यक्रम

अाज मिति ०७७/७/२२ गते शनिवार प्रसंसा चाैतारीमा देउसी भैलाे बिशेष कार्यक्रमका श्राेतव्यक्ति संस्कृितकर्मी प्राज्ञ यज्ञराज उपाध्यायज्यू हुनुहुु्न्छ छलफलकाे बिषयः देउसी भैलाेकाे माैलीकता हुनेछ । समयः बेलुका ४ः०० बाटसम्बन्ध सूत्र: Zoom Meetinghttps://zoom.us/j/6952908770…Meeting ID: 695 290 8770Password: 7777

उपस्थितीको लागि अनुरोध छ

विषयः सुदूरपश्चिममा कृषि उत्पादनको बजार व्यवस्थापन चुनौती तथा समाधान । प्रससा चौतारीमा जुम मार्फत मितिः २०७७ मंसिर २० गते, साँझ शनिवार ४ बजे उपस्थितीको लागि अनुरोध छ

विजया दशमी २०७७ को उपलक्ष्यमा विशेष कार्यक्रम

विजया दशमी २०७७ को उपलक्ष्यमा विशेष कार्यक्रम सुदूर पश्चिममा कसरी मनाइन्छ दशै पर्व ? श्रोतवक्ता : राजुरा : श्री जयलाल कार्की डोटी. श्री गोविन्दप्रसाद श्रेष्ठ डेल्धुरा: श्री जयप्रकास जोशी प्रसंसा चौतारीमा वरिष्ठ डेउडा गायक, श्री नरेन्द्रराज रेग्मी सहित २०७७ कार्तिक ७ गते शुक्रबार दिउसो ३ ०० बजे देखि